बजेट सुझाव संकलन कार्यक्रम
मिति २०८१ अषाढ २५ गतेका दिन यस जिल्ला सहकारी संघ लि.बाँकेको आयोजनामा आ.व ०८१.०८२का लागि बार्षिक कार्यक्रम तथा बजेट विनियोजनका लागि सदस्य संघ सस्थाँहरुबाट सुझाव संकलन कार्यक्रम सम्मपन भएको छ । जसमा जिल्लाका विभिन्न २८ वटा सस्थाँहरुको प्रतिनिधित्व रहेको थियो । कार्यक्रम संघका उपाध्यक्ष मिना सिग्देलको अध्यक्षतामा भएको थियो ।
Nepali
English