जिल्ला सहकारीको परिचय
जिल्ला सहकारी संघ लिमिटेड बाँके जिल्लाका प्रारम्भिक र विषयगत सहकारी सघ संस्थाहरुको छाता संघ हो । विश्वव्यापी सर्वमान्य सहकारी सिद्धान्तमा आधारीत रहि बाँके जिल्लामा विभिन्न उद्देश्य लिई स्थापित भएका संघ र संस्थाहरू बीच पारस्परिक सहयोग र स्वालम्बनको भावना विकास गर्दै सहकारी संस्थाहरुलाई सबल, सक्षम बनाउन उनिहरुको क्षमता अभिबृद्धि संस्थागत विकास साथै संस्थागत ,सामाजीक ,आर्थिक अवस्थामा सुधार ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको जिल्ला सहकारी संघ...
Nepali
English



